ताजा समाचार

कालिका पुस्तकालयद्वारा जनप्रतिनिधि लगायतलाई सम्मान

शोभा पौडेल आर्चाय बर्दिया,२ भदौ । कालिका सामुदायिक पुस्तकालयले बर्दियाका बिभिन्न ब्यातिmत्वहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । १८औं अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रमको समापनमा अवसरमा कालिकाको स्याउलीबजारमा आयोजित कार्यक्रममा बढैयाताल गाउपालिकाका नव निर्वाचित अध्यक्ष लालबहादुर श्रेष्ठ , उपाध्यक्ष दीपा गौतम,वडा नं ८का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठ,वडा नं...

बर्दियामा प्रथमपटक ‘फुट सल’ प्रतियोगिता सम्पन्न

बिनिता क्षेत्री बर्दिया २ भदौ । बर्दियाको बढैया ताल गाउपालिकाको स्याउली बजारमा प्रथमपटक युवा बिद्यार्थी स्तरीय ‘फुट सल’  प्रतियोगिता सम्पन्न भएको छ । १८औं अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर अगष्ट १२ अर्थात साउन २८ गते शनिवार देखि संचालन भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो । प्रतियोगितामा महिला तर्फ सपना थारु...

सिचाई मन्त्री गौतमद्धारा राजापुरमा कर्णाली नदी नियन्त्रण आयोजनाको स्थलगत निरीक्षण

पी सी एन बर्दिया, २५साउन । स्थानीय तथा  राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा सिचाईमन्त्री सञ्जयकुमार गौतमले बुधबार कैलालीको रानीजमरा, राजापुरको कर्णाली नदी नियन्त्रण आयोजनाको निरीक्षण गर्नुभएको छ ।सिचाई मन्त्रालयका सचिव रामनन्द प्रसाद यादव, सिचाई बिभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी ,जलउत्पन्न बिभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी र अन्य प्राविधिक टोली सहित...


प्रमुख समाचार

स्थानिय

राष्ट्रिय

अन्तर्राष्ट्रिय

  • ‘उत्तर कोरियाले चीनको अपमान गरिरहेको छ’

    वासिङ्टन – उत्तर कोरियाले आफ्नो प्रमुख साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति सी जिनपिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उत्तर कोरियाले एक महि...

आर्थिक

  • बर्दियामा १अर्ब फ्रिज

      लक्ष्मण ढुंगाना बर्दिया, १५, साउन   बर्दियामा आर्थिक बर्ष २०७३/०७४ मा करिव १ अर्ब रुपैया बजेट फ्रिज भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको पुँजीगत र चालु खर्च ग...

  • बिनिता क्षेत्री बर्दिया,२७असार । पर्यटन पत्रकार संघको राष्ट्रिय भेला  बर्दियामा हुने भएको छ ।पर्यटन पत्रकार संघको केन्द्रिय समितिको निर्णय अनुसार आउदो असोज ६ गते बर्दियाको गुलरिया...

शिक्षा

सूचना-प्रविधि

  • नेपाल टेलिकमले ल्यायो नि:शुल्क अनलाइन कक्षा

    मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको व...

  • फेसबुकका १२/२७ कुरा

    मनमा पुर्वाग्रह राखेर यो वेबसाइट हेर्दै हुनुहुन्छ भने म आफ्नै बारेमा चैं एउटा कुरा भनिहालुँ – मलाई फेसबुकमा जाँगर मरेको छ, अनि यो पोष्ट लेखिसकेर म फेसबुक डिएक्टिभेट गर्छु।  मेरो कु...

जीवनशैली/स्वास्थ्य

अन्तर्वार्ता

सर्वाधिकार सुरक्षित © 2016-2017: मेरो नेपाल अनलाइन || Powered & Design by क्षितिज 9858066660

error: Content is protected !!